अर्थसंक्षेप : बालेन सरकारको सुशासन योजनाले तर्सिए पुँजीबजारका कारोबारी, आगामी बजेटबारे चार मन्त्रालयसँग छलफल र विश्वभर तेलको भाउ बढ्यो, अष्ट्रेलियन शेयर बजारमा गिरावट « Khabarhub

अर्थसंक्षेप : बालेन सरकारको सुशासन योजनाले तर्सिए पुँजीबजारका कारोबारी, आगामी बजेटबारे चार मन्त्रालयसँग छलफल र विश्वभर तेलको भाउ बढ्यो, अष्ट्रेलियन शेयर बजारमा गिरावट


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि पुँजीबजारका कारोबारी तर्सिएको देखिएको छ । बालेनको नेतृत्वमा सरकार बनेपछि नेप्से दुई दिनदेखि निरन्तर ओरालो लागेको देखिएको हो ।

बालेन नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद्को बैठकबाट नै सरकारले शासकीय सुधारको क्षेत्रमा आगामी दिनमा गर्ने १ सय कार्यसूची अघि सारेको छ । जसमा सम्पत्तिको डिजिटल तथ्यांक सुरुवात गर्नेदेखि निजी क्षेत्रलाई स्वस्थ प्रवर्द्धन गर्नेसम्मका विषय छन् ।

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

कृषि विषयको अनुसन्धानमा कर्णाली सरकारको पाँच लाख सहयोग

आगामी बजेटबारे चार मन्त्रालयसँग छलफल

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि चारवटा मन्त्रालयले प्रस्ताव गरेका योजना तथा कार्यक्रममाथि छलफल भएको छ ।

बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत अर्थ मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले आज गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा प्रस्तावित योजना तथा कार्यक्रममाथि छलफल गरेको आयोगका प्रवक्ता हरिशरण पुडासैनीले जानकारी दिए ।

आयोगले हिजो आइतबार अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग बजेटसम्बन्धी छलफल गरेको थियो ।

तोलामा २ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

रानीवासमा महिला सामुदायिक भवन निर्माण

अर्थ मन्त्रालयमा सरुवा र पदस्थापन प्रक्रिया लागू

विश्वभर तेलको भाउ बढ्दा अष्ट्रेलियन शेयर बजारमा गिरावट

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ६ : ३६ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०