नक्कली सुनसहित बौद्धबाट एक जना पक्राउ | Khabarhub Khabarhub

नक्कली सुनसहित बौद्धबाट एक जना पक्राउ


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले नक्कली सुनसहित काठमाडौंको बौद्धबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोमछाप खागादेवी गाँउपालिका– ९ का विशाल लामा रहेको प्रहरीले जनाएको छ ।

लामालाई महरानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्धको नयाँ बस्तीबाट सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका लामाको साथबाट प्रहरीले १ किलो नक्कली सुन बरामद गरेको जनाएको छ ।

अवैध सुनको कारोबार हुन लागेको भन्ने विशेष सूचनाका आधारमा नक्कली सुनसहित लामा पक्राउ परेको महरानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : २३ बजे

कोशी प्रदेशसभा : प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस

विराटनगर – कोशी प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज ‘कोशी

एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : ईश्वर पोखरेल

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिप मेला तालिममा ८ वटा पेसा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन  

काठमाडौं– काठमाडौं महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेसासँग सम्बन्धित

भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिनमा तानिएकी मञ्जुले भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले बस्न अस्वीकार गरेको गौतम