एमाले युवाले पार्टी कार्यालय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला « Khabarhub

एमाले युवाले पार्टी कार्यालय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर पोखरेलको पुत्ला दहन गरेका छन् । संसदीय दलको नेतामा सुहाङ नेम्वाङलाई बलजफती पाखा लगाएपछि पार्टी निकट युवाहरु विरोधमा उत्रिएका हुन् ।

अस्कल क्याम्पसबाट सुरु भएको प्रदर्शन पार्टी कार्यलय च्यासलसम्म पुगेको थियो । युवाहरुले पार्टी कार्यालय अगाडि महासचिव पोखरेलको पुत्ला दहन गरेका हुन् । सो क्रममा पोखरेलविरुद्ध नाराबाजी गर्दै राजीनामा समेत माग गरिएकाे थियाे ।

एमालेले बुधबार मात्रै पार्टी संसदीय दलको नेतामा रामबहादुर थापालाई चयन गरेको थियो । युवा नेता सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ९ : ५३ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली