सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं « Khabarhub

सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई सिंहदरबार चलाउन नभएर बदल्नका लागि म्यान्डेट दिएको बताएका छन्।

प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वले देश रूपान्तरणको काम सुरु गरिसकेको दाबी गरे। उनले अब परिणाममुखी काममार्फत परिवर्तन देखाइने स्पष्ट पारे।

‘हामी सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं। यसको सुरुवात हामीले गरिसकेका छौं,’ उनले भने, ‘हामी बोलेर होइन, काम गरेर देखाउन चाहन्छौं।’

सभापति लामिछानेको भनाइलाई नयाँ राजनीतिक शक्तिको रूपमा प्रणालीगत सुधारतर्फ केन्द्रित प्रतिबद्धताका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  २ : ४८ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली