संसद्‌मा प्रचण्ड बोलेनन्, वर्षमानलाई बोल्ने अवसर दिए « Khabarhub

संसद्‌मा प्रचण्ड बोलेनन्, वर्षमानलाई बोल्ने अवसर दिए


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेता पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिनिधिसभामा आफ्नै तर्फबाट सम्बोधन गरेका छैनन्। बैठकमा उपस्थित भए पनि उनले पार्टीको तर्फबाट नेता वर्षमान पुनलाई बोल्ने अवसर दिएका छन्।

पुनले पार्टीको धारणा र मुद्दा प्रतिनिधिसभामा राखेका छन्। यस कदमलाई प्रचण्डले रणनीतिक रूपमा टोलीलाई प्रस्तुति दिनको लागि अनुमति दिएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : २३ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली