संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ « Khabarhub

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान नगरी राष्ट्रको समस्या समाधान गर्न नसकिने बताए ।

आर्थिक क्रान्तिको मुख्य जड खेतीबाली भएकाले त्यसको समस्या समाधान गर्नका लागि सरकार लाग्नुपर्ने आग्रह गरे। 

‘खेतीबालीको समस्या समाधान नगरी राष्ट्रको समस्या समाधान गर्न सकिँदैन । त्यसकारण कृषिलाई आधुनिकीकरण र प्रविधिसँग जोडौँ ।’ साम्पाङले भने, ‘सम्पूर्ण स्रोत र साधनलाई उपयोग गरेर देशलाई समृद्धतर्फ अगाडि बढाउ।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : ३५ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली