ए डिभिजनका लागि फ्रेन्ड्स क्लबले ल्यायो ब्राजिलबाट खेलाडी « Khabarhub

ए डिभिजनका लागि फ्रेन्ड्स क्लबले ल्यायो ब्राजिलबाट खेलाडी


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगको यो सिजनका लागि फ्रेन्ड्स क्लबले ब्राजिलियन खेलाडीलाई टिममा भित्र्याएको छ । फ्रेन्ड्स क्लबले खेलाडीलाई मंगलबार काठमाडौंमा स्वागत गरेको छ ।

अघिल्लो वर्ष ११ औं स्थानमा रहेको फ्रेन्ड्सले यो वर्ष लिगमा राम्रो गर्ने लक्ष्यसहित टिममा खेलाडी भित्र्याएको बताइएको छ ।

फ्रेन्ड्सबाट खेल्ने नेपाल आएका खेलाडीमा फेलिपे डि सउजा, सउलो डे क्विन्नो र वाग्नोर डे कारमा छन् ।

विश्व फुटबलको महारथि मानिने ब्राजिलका खेलाडी नेपाल आउँदा नेपाली खेलाडीका लागि प्ररेणा विमानस्थल पुगेका पदाधिकारीले बताएका छन् ।

ए डिभिजन लिग मंसिर २८ गतेदेखि हुने तय भएको छ । अघिल्लो बर्ष मनाङ–मर्स्याङ्दी क्लब च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ४ : ०८ बजे

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३