अर्थसंक्षेप : रोकिएन सेयर बजारको पहिरो, शंकर अग्रवाल छुटे, छोरा शुलभलाई म्याद थप र सरकारले डिजेल र पेट्रोल गाडीलाई विद्युतीय बनाउन मिल्ने « Khabarhub

अर्थसंक्षेप : रोकिएन सेयर बजारको पहिरो, शंकर अग्रवाल छुटे, छोरा शुलभलाई म्याद थप र सरकारले डिजेल र पेट्रोल गाडीलाई विद्युतीय बनाउन मिल्ने


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

केही कानुन उद्योगी-व्यवसायीमैत्री छैनन्, संशोधन गर्नुपर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वर्तमान समयमा केही कानुनहरू उद्योगी–व्यवसायीमैत्री नरहेकाले ती कानुन सुधार तथा संशोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार विराटनगरमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आठौँ प्रदेश सभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले औद्योगिक वातावरण सुधार गर्न व्यावहारिक र समयसापेक्ष कानुनी व्यवस्था आवश्यक रहेको बताएका हुन् ।

व्यवसायीहरूलाई सहज रुपमा लगानी र सञ्चालन गर्ने वातावरण नहुँदा आर्थिक गतिविधि प्रभावित हुने उनले बताए ।

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

१ सय ५ अंकले घट्यो नेप्से

शंकर अग्रवाल छुट्दा छोरा शुलभलाई थपियो ५ दिन म्याद

व्यवसायी अग्रवाल छुटे

असारसम्म बाँकी सबै लाइसेन्स छाप्ने मुद्रण केन्द्रको तयारी

शंकर ग्रुपका शुलभ पनि पक्राउ, सम्पत्ति शुद्धीकरण विभागमा लगियो

शंकर ग्रुपका अर्का सञ्चालक शुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भैरहवाबाट पक्राउ गरिएको हो ।

बुवा शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार पक्राउ गरिसकेको अवस्थामा अब छोरा पनि समातिएका हुन् ।

शुलभलाई सम्पत्ति शुद्धीकरण विभागले हिरासतमा लिएको हो । उनलाई अहिले विभागमै उपस्थित गराइएको छ।

पछिल्लो समय भारतमा रहेका भनिएका उनलाई प्रहरीले रुपन्देहीको भैरहवाबाट पक्राउ गरिएको जनाएको छ।

रोकिएन सेयर बजारको पहिरो, कारोबारको अढाई घण्टामै सय अंकले ओरालो

नयाँ वर्षमा सेन्सेइको ग्राहक योजना : क्यास व्याक र हिरो स्प्लेन्डर

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

सरकारले डिजेल र पेट्रोल गाडीलाई विद्युतीय बनाउन बाटो खोल्ने

त्रिशूली नदीको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

म्याग्दीको मंगलामा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ७ : ०२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि