पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल « Khabarhub

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजय हुनुमा आन्तरिक कारण नै बढी रहेको बताएका छन् । 

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गदै दुलालले फागुन २१ गते निर्वाचनमा पराजय हुनुमा आन्तरिक कारण बढी रहेको र अरूलाई दोष ठाउँ नरहेको बताए ।

त्यस्तै देश भित्र र बाह्य परिस्थितिलाई बुझ्न नसक्नु र समयमा नै उचित पहल लिन नसक्नु पराजयको अर्को कारण रहेको उनले बताए । त्यस्तै दुलालले भ्रष्टाचार र सुशासनका लागि पार्टीले गरेको राम्रा कामको जानकारी जनतालाई गराउन नसकिएको धारणा राखे । उनले पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुने स्पष्ट पारे । 

दुलालले जनताको म्याण्डेड अनुसार वर्तमान सरकार गठन भएकाले सरकारको राम्रा कामलाई सदैव समर्थन हुने धारणा राखे । 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ३ : १८ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने