भीर माैरीको मह काट्ने क्रममा लडेर मृत्यु | Khabarhub Khabarhub

भीर माैरीको मह काट्ने क्रममा लडेर मृत्यु


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- दोर्दी गाउँपालिका–६ छोटेखोलामा भिरमौरीको शिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङको मृत्यु भएको हो ।

गुरुङ भिरबाट लडेर घाइते भएका थिए । उनको एम्बुलेन्समा बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

भिरमौरीको मह काट्ने क्रममा गुरुङ चिप्लेर करीब ८० मिटर तल खसेको प्रहरी निरीक्षक धनबहादुर थापाले बताए । मृतक गुरुङलगायत १० जना भिरमौरी काट्न गएका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : ३३ बजे

स्कुटर दुर्घटनामा चालकको मृत्यु

मोरङ – विराटनगर महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कोशी प्रदेशसभा : प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस

विराटनगर – कोशी प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज ‘कोशी

एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : ईश्वर पोखरेल

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिप मेला तालिममा ८ वटा पेसा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन  

काठमाडौं– काठमाडौं महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेसासँग सम्बन्धित