स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल « Khabarhub

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे खोजीका लागि चासो देखाएका छन् ।

बुधबार स्वीटजरल्याण्डकी राजदूत ड्यानिय म्यावलीलाई काठमाडौंमा भेटेर उनले यसबारेमा छलफल नै गरेका हुन्।

अवैध बाटोबाट नेपालीले कमाएको पैसा स्वीस बैंकहरूमा राखे-नराखेकोबारे अनुसन्धान हुने जनाउँ दिँदै त्यसका लागि सहयोग गर्न राजदूतलाई भनेका हुन् ।

गुरुङसँगको भेटका क्रममा राजदूत म्यावलीले भने दुई देशबीचका सरकारले गर्दै आएका आप्रवासन मामिलाहरूमा सहकार्यबारे कुरा राखेकी थिइन् । पछिल्लो समय सरकार नेपाललाई ग्रे लिस्टबाट निकाल्न सम्पत्ति शुद्धीकरणका मुद्दामा केन्द्रित भइरहेको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : २२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका