राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी « Khabarhub

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको छ।

राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले उक्त निर्णय सार्वजनिक गर्दै लामाको उम्मेदवार बनाउने बताएका हुन्।

शाहीका अनुसार उपसभामुख चयनमा सहमति खोज्ने प्रयास जारी छ। अन्य दलहरूसँग पनि छलफल भइरहेको छ। 

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  २ : ०२ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक