नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी « Khabarhub

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ र सुमित नेम्वाङको अन्तिम संस्कारको तयारी गरिएको छ ।

पाटन अस्पतालमा राखिएको उनीहरुको शवलाई पशुपतिनाथ मन्दिर परिसरमा दाहसंस्कार गर्न लागिएको हो ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार गरी ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङको हत्या भएको थियो । झापाको कमल गाउँपालिका–६ स्थायी घर भएका नेम्वाङ दाजुभाइ ललितपुर बस्दै आएका थिए ।

फोनमा सामान्य विवाद भएपछि मासु पसल सञ्चालन गर्दै आएका सञ्जीव नेपालीले उनीहरुको हत्या गरेका थिए । प्रहरीले घटनाका मुख्य अभियुक्त नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ५ : ०० बजे

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

एजेन्सी– बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको