हृदय रोगबाट बच्न यस्ता तरकारी खानुहोस् « Khabarhub

हृदय रोगबाट बच्न यस्ता तरकारी खानुहोस्


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी दैनिक रुपमा भातसँगै तरकारी पनि खाइरहेका हुन्छौँ । स्वादका लागि मात्रै नभएर हामीले खाने तरकारीले हाम्रो स्वास्थ्यलाई पनि विभिन्न रोगबाट बचाउन सहयोगी भूमिका खेलिरहेको हुन्छ ।

भोजनसँगै खाने तरकारी तथा सागहरुले दिन प्रतिदिन हृदय रोग जस्ता धेरै रोगहरुबाट बचाउन मद्दत पुग्दछ ।
स्वास्थ्यका लागि लाभकारी केही तरकारीबारे जानकारी राखौँ ।

प्याज

यसको प्रयोग सलादको रुपमा समेत गर्न सकिन्छ । प्याज हृदय कमजोर भएका डरपोक व्यक्तिहरूको धड्कन बढेर हृदयघात हुने व्यक्तिहरूका लागि लाभदायक छ ।

टमाटर

यसमा भिटामिन सी, बिटाकेरोटिन, लाइकोपिन, भिटामिन ए एवं पोटासियमको मात्रा प्रचुर हुने भएकाले यसको प्रयोग गर्ने व्यक्तिहरूमा हृदय सम्बन्धी रोगको समस्याको खतरा हुँदैन ।

लौका

यसको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्दछ । ताजा लौकाको रसमा पुदिनाको पत्ता अथवा तुलसीको पत्ता मिसाएर दैनिक दुई पटक खान सकेमा शरीरलाई स्फूर्ति राख्न सकिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १ : २१ बजे

राधिका शाक्य भन्छिन् : ओलीले भ्रष्टाचार गर्‍यो, अकूत कमायो भन्छन् तर हामीसँग निजी सम्पत्ति छैन

दमक- राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा

वडा भू–प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कर्मचारीलाई प्रक्रिया र प्रणाली सम्बन्धी तालिम सुरु 

काठमाडौं– वडाबाट भू–प्रशासन सेवा प्रारम्भ गर्न काठमाडौं महानगरपालिकाले कर्मचारीहरूका लागि

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

केही शक्ति संघीयता असफल बनाउने षड्यन्त्र गरिरहेका छन् : उपेन्द्र यादव

सप्तरी- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय

राजनीतिमा पुस्ता : उमेरको होइन, चरित्रको बहस गरौँ

नेपालको राजनीतिमा अहिले एउटा लोकप्रिय, तर सरलीकृत कथन बारम्बार दोहोरिन्छ–