पिएम कपमा विनोद भण्डारीको शतक « Khabarhub

पिएम कपमा विनोद भण्डारीको शतक


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले शतक प्रहार गरेका छन् । सोमबार कोशी प्रदेशविरुद्ध उनले ९१ बलमा १५ चौका एक छक्काको मद्दतमा शतक बनाएका हुन् ।

अहिले ३४ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा २४४ रन बनाएर आर्मीले ब्याटिङ गरिराखेको छ । भण्डारी १२२ रन बनाएर खेलिरहेका छन् भने बसिर अहमेद तीन बलमा १ रन बनाएर क्रिजमा छन् ।
आर्मीका लागि भीम सार्कीले ८० रन बनाउँदा तीर्थराथ दासले ३३ रन थपेका छन् ।

पिएम कपको यो सिजनमा भण्डारीले यो दोस्रो शतक प्रहार गरेका हुन् । यो सिजनमा भण्डारीसँगै आशिफ शेख, अर्जुन कुमाललेसमेत दुईदुई शतक प्रहार गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ११ : ३३ बजे

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका