पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड « Khabarhub

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ शेखले दोहोरो शतक प्रहार गरेका छन् । सोमबार मधेश प्रदेशविरुद्ध ९० बलमा शतक प्रहार गरेका उनले ..बलमा दोहोरो शतक पूरा गरेका हुन् ।

पिएम कपमा पहिलो पटक दोहोरो शतक प्रहार भएको हो । यसअघि कुनै पनि नेपाली खेलाडीले दोहोरो शतकको रेकर्ड काम गरेका छैनन् ।

आशिफ १३७ बलमा १५ चौका र १६ छक्काको मद्दतमा दुई सय रन बनाएका हुन् । आजको खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाइसकेका छन् ।

सशस्त्रले ४५ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ३३१ रन बनाएर खेलिरहेको छ । अहिले क्रिजमा आशिफ र सन्दीप जोरा छन् । सन्दीपले ३५ बलमा ४४ रन बनाएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ११ : ५१ बजे

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

सिड्नी- अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको राष्ट्रिय तथ्याङ्क

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसभित्रै विद्रोह, बहुमत सांसद विपक्षमा 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता

राष्ट्रिय सभामा पनि विपक्षीको अवरोध, मागियो प्रधानमन्त्रीको जवाफ

काठमाडौं– राष्ट्रियसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सीमा सम्बन्धी

नेपाली सेना : संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

काठमाडौं– नेपाली सेना संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको प्रतिबद्धतालाई

बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण