सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) « Khabarhub

सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ । मंगलबार सरकारले राय तथा सुझावका लागि भन्दै १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सार्वजनिक शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची जारी भएको थियो ।

सोही कार्यसूचीको तेस्रो बुँदा अनुसार सरकारले राष्ट्रिय प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । राष्ट्रिय प्रतिबद्धतामा राष्ट्रिय मान्यताप्राप्त ६ राजनीतिक दलका घोषणापत्रमा उल्लेखित मुख्य वाचाहरु समेटिएको दाबी गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ४ : १३ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर