बञ्चरो प्रहारबाट महिलाको मृत्यु « Khabarhub

बञ्चरो प्रहारबाट महिलाको मृत्यु


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोलबजार– सिरहाको कर्जन्हा नगरपालिका–२ की २६ वर्षीया कविता पासवानको बञ्चरो प्रहारबाट मृत्यु भएको छ ।

घरायसी विवादका कारण आफ्नै श्रीमान रामबाबु पासवानले बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी कविताको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बञ्चरो प्रहार गर्ने रामबाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका रामबाबुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : २१ बजे

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र

नेयमार उपलब्ध भएपछि उत्साहित एन्सेलोट्टीले भने : स्कटल्यान्डको ‘लडाकु’ टोलीसँग सतर्क र तयार छौँ

काठमाडौं- ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डको उच्चस्तरीय