अर्थसंक्षेप : नेप्से ३३ अंकले बढ्यो, नौ महिनामा ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता र चीनलाई इरानी तेल किन्न नदिने अमेरिकी अडान « Khabarhub

अर्थसंक्षेप : नेप्से ३३ अंकले बढ्यो, नौ महिनामा ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता र चीनलाई इरानी तेल किन्न नदिने अमेरिकी अडान


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचक ३३ अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अंकले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।

आज ३४४ कम्पनीको दुई करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर एक लाख २३ हजार ३५९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५३ करोड ७० लाख आठ हजार ७९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ

शीतभण्डारमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन प्रदेश सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१० हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

नौ महिनामा आयो ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता, कृषि क्षेत्रमा सबैभन्दा बढी आकर्षण

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म) मा नेपालमा कुल ४१ अर्ब ७९ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार यस अवधिमा कुल ६१५ वटा आयोजनाका लागि उक्त लगानीको प्रस्ताव आएको हो ।

चैत महिनामा मात्रै १ अर्ब १२ करोड ९२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । यस महिनामा कुल ६१ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ, जसमा ४९ वटा स्वचालित मार्ग र १२ वटा विभागको स्वीकृति प्रक्रियाबाट आएका हुन् । विभागका अनुसार चैत महिनामा स्वीकृत भएका उद्योगहरूले ६४० जनाका लागि रोजगारी प्रस्ताव गरेका छन् ।

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यतासहित अघि बढ्दै नबिल बैंक

बागमती स्विट्सको बदाममा कीरा, उत्पादन र बिक्रीमा रोक

सुनको मूल्य फेरि तीन लाख माथि, कतिमा हुँदैछ कारोबार ?

नाकाबन्दीबीच अमेरिकाले भन्यो : चीनलाई इरानको तेल किन्न दिँदैनौँ

साउदी भ्रमणमा सरिफ, कूटनीति र आर्थिक सहायतामा जोड

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : १४ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा