सांगीतिक साँझमार्फत् आशा भोसलेको स्मरण « Khabarhub

सांगीतिक साँझमार्फत् आशा भोसलेको स्मरण


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा मासिक ‘कला संवाद’ कार्यक्रमअन्तर्गत दिवंगत गायिका आशा भोसलेलाई स्मरण गरिएको छ।

नेपालस्थित भारतीय दूतावासले भोसलेको सांगीतिक योगदानलाई स्मरण गर्दै विशेष सांगीतिक साँझ आयोजना गरेको हो।

भारतीय दूतावासको आयोजनामा सम्पन्न कार्यक्रममा आशा भोसलेले भारतीय तथा नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाली ब्यान्ड ‘सुर–सुधा’ र आईसीसीआर नेपालका संगीत शिक्षकहरूले आशा भोसलेका चर्चित गीतहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रतिष्ठित नेपाली संगीतकर्मी, सांस्कृतिक व्यक्तित्व तथा संगीतप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भारतीय दूतावासले ‘कला संवाद’ कार्यक्रममार्फत् नेपाल–भारत सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको जनाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ७ : २९ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्