आइपिएल : चेन्नईलाई हैदराबादले दियो १९५ रनको लक्ष्य « Khabarhub

आइपिएल : चेन्नईलाई हैदराबादले दियो १९५ रनको लक्ष्य


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १९५ रनको लक्ष्य दिएको छ ।

राजीव गान्धी स्टेडियममा भएको खेलमा चेन्नइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९४ रन बनायो।

हैदराबादको तर्फबाट अभिषेक शर्मा र हेनरिक क्लासनले उत्कृष्ट प्रदर्शन गर्दै समान ५९–५९ रनको अर्धशतकीय पारी खेले। अन्य ब्याट्सम्यानले भने ठूलो योगदान दिन सकेनन् ।

चेन्नइका बलरमध्ये जैमी ओभर्टन र अंशुल कम्बोजले उत्कृष्ट प्रदर्शन गर्दै ३–३ विकेट लिए भने मुकेश चौधरीले २ विकेट हात पारे ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ९ : ३७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल