किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु « Khabarhub

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको पुष्टि गरेको । साथै उनले घटनामा परी ज्यान गुमाएका व्यक्तिका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पिडितका परिवारजनमा समवेदना व्यक्त गर्दै लेखेका छन्, ‘राजधानी नजिकै दुःखद् घटना भएको छ । घटनामा अहिलेसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ। परिवार र प्रियजनहरूप्रति मेरो समवेदना छ।’

घटनामा अन्य घाइते भएका अन्य दस जना अस्पतालमा भर्ना भएका उनले बताए । जेलेन्स्कीले गोलीकाण्डको तत्काल अनुसन्धान गर्न निर्देशन दिँदै घटनाबारे सबै वास्तविकता पत्ता लागिसकेको बताएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  १० : ३७ बजे

नयाँ पार्टीको तयारीमा धवल-दुर्गा (तस्बिरहरू)

काठमाडौं– नागरिक बचाउ अभियानका संयोजक धवलशमशेर राणा र मेडिकल व्यवसायी

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी– जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको

काठमाडौँमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता, मन्त्री पोखरेलले भने, ‘यमबुद्ध पार्क सोचेजस्तै बनेछ’

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकामा हुँदा आफूहरूले

बागमती मन्त्रिपरिषद् बैठक : मानव उद्धार पुनः स्थापन कार्यविधि स्वीकृत

मकवानपुर– बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार

रास्वपा महाधिवेशन : यी हुन् पदाधिकारीका आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा