सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीसँग सम्बन्धित विषयमा छलफल हुने « Khabarhub

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीसँग सम्बन्धित विषयमा छलफल हुने


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

बैठकमा विभिन्न समसामयिक विषयहरूमा छलफल भइरहेको छ। विशेषगरी गृहमन्त्रीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले सांकेतिक निर्देशन दिन सक्ने अनुमान गरिएको छ।

आजको बैठकबाट केही महत्वपूर्ण निर्णयहरू पनि आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ३ : ४३ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि