भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू) « Khabarhub

भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू)


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका व्यवसायीहरूलाई एकै थलोमा ल्याउने उद्देश्यले ‘फुड एन्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ शुरू भएको छ । 

एक्स्पोमा ३०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेका छन् । आयोजकका अनुसार फुड एन्ड बेभरेज आतिथ्यसँग सम्बन्धित व्यवसायहरूका लागि डिजाइन, सजावट, किचनवेयर, हाउसकिपिङ समाधान तथा नयाँ प्रविधिहरू अवलोकन गर्ने यो एउटा महत्वपूर्ण मञ्च हो । 

प्रत्यक्ष प्रदर्शन, प्रतिस्पर्धा र नेटवर्किङ सत्रहरूले व्यवसायीहरूलाई नयाँ साझेदार तथा आपूर्तिकर्तासँग जोड्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ४ : ५५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको