चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ « Khabarhub

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै विभिन्न कसुरमा संलग्न ११३ जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार सञ्चालन गरिएको उक्त अभियानका क्रममा लागूऔषध बिक्री तथा सेवनमा संलग्न व्यक्ति, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हल्ला गर्ने, यात्रुको इच्छाविपरीत झोला तथा सामान तानेर दुःख दिने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै सरकारी कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने, सवारीसाधनको स्वरूप परिवर्तन गर्ने तथा ध्वनि प्रदूषण हुने गरी मोटरसाइकल चलाउने चालकहरूलाई समेत कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १० : २१ बजे

खुल्दै ‘जय नेपाल पार्टी’ : धवल शमशेर सभापति, दुर्गा प्रसाईं सर्वोच्च नेता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक