नेपालमा सञ्चालित १५ विदेशी शैक्षिक संस्था खारेज हुँदै | Khabarhub Khabarhub

नेपालमा सञ्चालित १५ विदेशी शैक्षिक संस्था खारेज हुँदै


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपालमा रहेका १५ वटा विदेशी शैक्षिक संस्थाहरुलाई खारेज गर्ने तयारी गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालमा चलिरहेका कलेजहरुले प्रक्रिया नै पूरा नगरी शैक्षिक कार्यक्रम सञ्चालन गरेको भन्दै खारेजी गर्ने तयारी गरेको बताएका हुन् ।

मन्त्री पोखरेलले प्रक्रियामा नगएका ती संस्थाहलरुलाई १५ दिनभित्र प्रक्रियामा आउन निर्देशन दिए पनि उनीहरुले अटेर गरेपछि खारेजीको तयारी गरेको बताए ।

‘नेपालमा विदेशी शैक्षिक संस्थाहरु पनि रहेका छन् । ती कलेजहरुलाई हामीले १५ दिनभित्र प्रक्रियामा आउन भनेका छौं । सबै कुराहरु हेर्दा त्यो खारेज गर्नुपर्ने देखिन्छ । तैपनि उहाँहरुको अधिकारका लागि १५ दिनको समय दिएका छौं,’ मन्त्री पोखरेलले भने १५ दिनभित्र प्रक्रियामा नआए ती शैक्षिक संस्था खारेज हुन्छन् ।’

यी हुन् खारेजीमा परेका शैक्षिक संस्थाहरु

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ५ : ५७ बजे

संवैधानिक परिषद्लाई बहुमतले निर्णय गर्न दिनुपर्छ : कृष्ण सिटौला

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद् बहुमतले निर्णय

बागलुङमा सडक बनाउन आर्थिक सहयोग अभियान

गण्डकी– सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३

म्याग्दी निस्कोटका १२५ घरपरिवारमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा ‘एक घर, एक धारा’सहितको

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

कर्णाली– घरमा राखिएको खाटको खुट्टा प्रहार गरी श्रीमतीको हत्या गरेको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको