सुकुम्वासी बस्तीबाट हटाइएकाको यसरी हुँदै छ दर्ता (तस्बिरहरू) « Khabarhub

सुकुम्वासी बस्तीबाट हटाइएकाको यसरी हुँदै छ दर्ता (तस्बिरहरू)


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका थापाथली, सिनामङ्गल र मनोहरा क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर चलाउने कामलाई निरन्तरता दिई रहँदा, दशरथ रङ्गशालामा भने सुकुम्वासी बस्तीमा बस्दै आएका मानिसहरूको दर्ता प्रक्रिया सुरु गरी सकेको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति  र काठमाडौं उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूले उनीहरूको दर्ता गर्ने काम गरी रहेका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति आयोजना उपनिर्देशक विदुर झाले हाल सम्म ३४० परिवार दर्ता भइसकेको जानकारी दिए । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ४ : ५० बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित