सचिवालय बैठक– अधिकारीको निधनमा पार्टीको झण्डा आधा झुकाउने निर्णय « Khabarhub

सचिवालय बैठक– अधिकारीको निधनमा पार्टीको झण्डा आधा झुकाउने निर्णय


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाको सचिवालय बैठक सकिएको छ ।

बैठकले पार्टी नेता भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले नेता अधिकारीको शोकमा आइतबार देशभरको पार्टी कार्यालयमा उनको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी कार्यालयहरुमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय सचिवायल बैठकले गरेको छ ।

२३ गते रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभामा भरतमोहन अधिकारीलाई पनि श्रद्धाञ्जली दिने कार्यक्रम संयुक्त  रुपमा गर्ने निर्णय सचिवालयले गरेको छ ।

पूर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीको उपचारका क्रममा आइतबार राति निधन भएको थियो ।

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि नेकपाको पार्टी कार्यालय धुम्बराहीमा राखिएको छ । अधिकारीलाई अन्तिम श्रद्धान्जली दिनका लागि नेकपाका नेता कार्यकर्ता धुम्बाराही पुगको छन् ।अधिकारीको आजै अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ९ : ३७ बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने