अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा « Khabarhub

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा गरेको छ।

आईसीसी विश्वकप लिग–२ को शृंखलाका लागि अमेरिका र स्कटल्यान्डको टोली नेपाल भ्रमणमा आउँदै छ। त्यही क्रममा क्यानले अमेरिका ‘ए’ र स्कटल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’को प्रतिस्पर्धा गराउन लागेको हो।

त्यसका लागि अनिलकुमार साहको नेतृत्वमा नेपाल ‘ए’ टोली घोषणा गरिएको छ। टोलीमा तृतराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री, रसिद खान, दीपक डुम्रे, पवन सराफ, मयन यादव, शेर मल्ल र साहब आलम छन्।

तीनै देशका ‘ए’को प्रतिस्पर्धा ६ देखि ११ मेसम्म मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ९ : ४५ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका