सीजी मेरिडियाको ‘एआईस्मार्ट एयर फ्रायर’, के-के छन् विशेषता ? « Khabarhub

सीजी मेरिडियाको ‘एआईस्मार्ट एयर फ्रायर’, के-के छन् विशेषता ?


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजीले ‘सीजी मेरिडिया’ अन्तर्गत स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा बजारमा ल्याएको एआई-सञ्चालित स्मार्ट एयर फ्रायर (मोडेल: सीजीएमआरएएफ८एल एआई) ले ६ महिनामै नेपाली उपभोक्तामाझ लोकप्रिय भएको छ ।  

कम्पनीका अनुसार यसमा भएको आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनल क्यामेराले खानाको प्रकार र तौल आफैँ चिनिदिन्छ जसले गर्दा सेटिङ मिलाइरहनु पर्दैन । साथै सीजी स्मार्ट होम एपमार्फत मोबाइलबाटै खाना पकाउन र निगरानी गर्न सकिन्छ।

८ लिटरको विशाल क्षमता भएका कारण यसबाट एकैपटक पर्याप्त मात्रामा परिकार तयार पार्न सकिने सुविधा सहित तेलको न्यूनतम प्रयोगमा पनि तारेको जस्तै स्वादिलो अनुभव दिने कम्पनीले जनाएको छ । 

 यसमा पारदर्शी झ्याल भएकाले पकाउने प्रक्रियालाई बाहिरबाटै सजिलै नियाल्न सकिने पनि कम्पनीले जनाएको छ

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ६ : १२ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू