नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा « Khabarhub

नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ललितपुर– कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष लोक बहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्।

सोमबार एक विज्ञप्ति जारी गरेर उनले व्यक्तिगत, पारिवारिक तथा शारीरिक कारण देखाउँदै जिम्मेवारी पूरा गर्न असमर्थ रहेको उल्लेख गर्दै राजीनामा पेश गरेका हुन्।

विसं २०८० असोज १३ मा उनी अध्यक्ष पदमा नियुक्त भएका थिए । 

राजीनामा पत्रमा उनले संघका अन्य गतिविधिहरूमा भने आफू सँधै सक्रिय रहने प्रतिबद्धता पनि जनाएका छन्।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ६ : १२ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा