सभामुख र संसदीय समिति सभापतिबीच छलफल « Khabarhub

सभामुख र संसदीय समिति सभापतिबीच छलफल


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गरेका छन्।

सदनको कामकाजलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित रही आज छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।

छलफलका क्रममा समिति सभापतिहरूले आगामी संसद् अधिवेशनबारे पनि प्रश्न उठाएका थिए। तर सभामुख अर्यालले यस विषयमा मंगलबार मात्रै निर्णय हुने जानकारी दिएका थिए।

छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवी कुमारी, उपाध्यक्ष लिलाकुमारी भण्डारी, संघीय संसद्का महासचिव, सचिवहरू तथा विभिन्न समितिका सचिवहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ७ : ५७ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा