कमलादीमा निजी क्षेत्रको नेता छानिँदै, यस्तो छ चहलपहल (तस्बिरहरू) « Khabarhub

कमलादीमा निजी क्षेत्रको नेता छानिँदै, यस्तो छ चहलपहल (तस्बिरहरू)


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मंगलबार हुँदैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा उद्योग वाणिज्य महासंघ चुनाव हुँदैछ ।

चार उपाध्यक्षसहित, विषयगत समूहतर्फका केन्द्रीय सदस्यहरूका लागि चुनाव हुन लागेको हो ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा महासंघले ६०औँ वार्षिक साधारणसभा गरेको थियो ।

तर, नयाँ नेतृत्वको चुनाव कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । कार्यतालिका अनुसार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चुनाव गर्ने योजना छ ।

अहिले कमलादीमा सानादेखि ठूला व्यापारीसम्मको बाक्लो प्रचार छ। व्यापारीले मोबाइल म्यासेज र कमलादीमै क्याम्पियन गरेर भोट मागिरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ११ : १३ बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा