शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति « Khabarhub

शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले अस्वीकार गरेको छ । काठमाडौं जिल्ला अदालतले म्याद थप गर्न अनुमति नदिएपछि उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न बाटो खुलेको छ ।

धितोपत्र र बीमासम्बन्धी दुई मुद्दामा पक्राउ परेका गोल्छामाथि बयान सकिएको छ भने थुनछेक बहस अझै बाँकी छ ।

सोमबार धितोपत्र सम्बन्धी कसुरमा सर्वोच्च अदालतको परमादेशपछि थुनामुक्त भएका गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिरासतबाट बाहिर निस्कन नपाउँदै बीमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ४ : १९ बजे

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार