कांग्रेस संसदीय दलको बैठक बस्दै, सांसदहरुलाई सभापति थापाले प्रशिक्षण दिने « Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै, सांसदहरुलाई सभापति थापाले प्रशिक्षण दिने


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

बैठकमा सभापति थापाले संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

आगामी संसद अधिवेशनमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिन लागिएको नेता आङ्देम्बेले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा संघीय संसदका दुवै सदनको बैठक यही वैशाख २८ गते सोमबार दिउँसो २ बजे बस्दैछ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  १२ : १९ बजे

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६