एएपसि यु-१९ च्याम्पियनसिपमा नेपाल इरानसँग पराजित « Khabarhub

एएपसि यु-१९ च्याम्पियनसिपमा नेपाल इरानसँग पराजित


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी यु–१९ च्यापिम्पयनसिप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ।

इरानको तेहरानस्थित पिएएस रङ्गशालामा भएको खेलमा नेपाल इरानसँग ४–० गोलले पराजित भएको हो। पराजयसँग नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दास्रो हाफमा चार गोल खाएको हो।

छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ४–० गोलअन्तरले पराजित भएको थियो। त्यस्तै इरानले भने आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो।

शुक्रबार नै भएको अर्को खेलमा किर्गीस्तानले युएईलाई २–० गोलले पराजित गरेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ७ : २७ बजे

पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन