फेवातालमा प्याराग्लाइडिङ खस्दा एक जना विदेशीको मृत्यु « Khabarhub

फेवातालमा प्याराग्लाइडिङ खस्दा एक जना विदेशीको मृत्यु


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सारङकोटबाट उडेको प्याराग्लाइड फेवा तालमा खसेको थियो ।

दुर्घटनामा एक जना रोमानियाका नागरिक इडे-सिस जेडीआर को निधन भएको हो । उनको मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्याराग्लाइडिङ फेवातालमा खसेपछि उद्धारका लागि पुगेको प्रहरीले उनलाई उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । उनको उपचारको क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १२ : २९ बजे

देशभर मनसुनी वर्षाको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एक रुपैयाँको सिक्कामा समेटिने भनिएको नयाँ नक्साबारे भारतीय मिडियामा चर्चा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले जारी गर्ने नयाँ सिक्कामा समेटिने

दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर