अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने « Khabarhub

अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– दिवंगत नेता भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

शनिवार राति निधन भएका नेताको आइतवार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको हो ।

आइतवार विहान बसेको मन्त्रिपरिषद वैठकले पूर्व उप्रप्रधानमन्त्री तथा अर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १२ : ४४ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका