बंगलादेशका राष्ट्रपति हमिद मंगलबार नेपाल आउँदै « Khabarhub

बंगलादेशका राष्ट्रपति हमिद मंगलबार नेपाल आउँदै


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने भ्रमणका लागि मंगलबार काठमाडौं आउने भएका छन् ।

कात्तिक २६ गते मंगलबार काठमाडौं आइपुग्ने राष्ट्रपति हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीको निमन्त्रणमा हमिद नेपाल आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा राष्ट्रपति हमिद पोखरा पनि जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चार दिने भ्रमण सकाएर उनी आगामी शुक्रबार स्वदेश फर्कने छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ३ : ३३ बजे

किशोरी साहको रिटमा सुनुवाई सकियो

काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै

‘पहिले लुकेर हुन्थ्यो, यसपटक खुलेआम अन्तरघात भयो’

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लामो समयदेखि

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ