कीर्तिपुरमा अभियुक्त समात्न प्रहरीले चलायो गोली « Khabarhub

कीर्तिपुरमा अभियुक्त समात्न प्रहरीले चलायो गोली


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुरमा गोली चलेको छ । प्रहरीले कीर्तिपुरमा गोली चलाएर हत्याका अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले विपिन घिमिरे हत्याकाण्डका मुख्य अभियुक्त सुजन शाहीको घुँडामुनी गोली प्रहर गरी नियन्त्रणमा लिएको हो ।

गोली प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि पठाइएको छ । यसअघि प्रहरीले विपिन घिमिरे हत्याकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ७ : ४६ बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच