मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीबाट श्रद्धाञ्जली « Khabarhub

मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीबाट श्रद्धाञ्जली


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

मदन भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा आज जारी गरेको सन्देशमा उनले दिवङ्गत नेताद्वयबाट कम्युनिष्ट आन्दोलन एवं एमालेको सङ्गठन विस्तारमा भएको योगदानको स्मरण गरिन् ।

सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रवर्तित जनताको बहुदलीय जनवादले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गप्रशस्त गर्दै एमालेलाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्न अतुलनीय भूमिका निर्वाह गरेको उल्लेख गरिन् ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १२ : ०१ बजे

जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति

काठमाडौं– हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा– सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा

वीरगञ्जको घण्टाघर क्षेत्रमा सरसफाइ

वीरगञ्ज– राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत वीरगञ्ज महानगर र ग्रिनिसिटी सामुदायिक प्रहरी

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन– जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लेबनान र इजरायलबीच जारी