प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध (तस्बिरहरू) « Khabarhub

प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध (तस्बिरहरू)


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ ।

हर्क साम्पाङसहितका सांसदहरूले  हिजोजस्तै आज पनि प्लेकार्ड देखाएर विरोध गरेका छन् । बैठकको सुरुमै उनीहरूले प्लेकार्ड देखाए ।

साम्पाङले प्रतिनिधिसभाको नियम बमोजिम प्रधानमन्त्री लगाएत मन्त्रीहरुलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने उल्लेख गरेका छन् ।

साम्पाङले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरे । 

यस बिषयमा आफुले सचिवालयसँग कुरा गर्ने सभामुखले जनाएपछि संसदको कारवाही अघि बढेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  १२ : २७ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत