अल इन्डिया कपको च्याम्पियन बन्यो सुदूरपश्चिम ११ « Khabarhub

अल इन्डिया कपको च्याम्पियन बन्यो सुदूरपश्चिम ११


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अल इन्डिया कप २०१९ को उपाधि सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले जितेको छ । आइतबार भएको फाइनलमा सुदूरपश्चिमले देहरादुन क्लबलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

सुदूरपश्चिमले देहरादुनलाई ६–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्यो । सुदूरपश्चिम ११ अघिल्लो संस्करणको अल इन्डिया कपमा उपविजेता भएको थियो ।

यो संस्करणमा सुदूरपश्चिमलाई जित दिलाउन विक्रम सिंह एक्लैले ५ गोल गरे भने कमल देउवाले एक गोल थपे ।

सिंहले खेलको नवौं, ११ , १८, ३१ औँ र ७७ औँ मिनेटमा गाले गरे भने देउवाले २४ औँ मिनेटमा गोल गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : ३३ बजे

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा