न्याय परिषद् सदस्यबाट हटाइयो बिदामा बसेकी प्रधानको नाम र फोटो « Khabarhub

न्याय परिषद् सदस्यबाट हटाइयो बिदामा बसेकी प्रधानको नाम र फोटो


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश भएपछि वरीयताको पहिलो क्रममा रहेकी सपना प्रधान मल्ला अहिले १५ दिने बिदामा छिन् ।

शर्माले पदभार ग्रहण गर्दासमेत अनुपस्थित भएकी उनी त्यसलगत्तै बिदामा बसेकी छन् । उनी बिदामा बसिरहेको अवस्थामा प्रन्या शर्मा आफैंले वरिष्ठ न्यायाधीशहरूले राजीनामा दिए हुने इच्छा जाहेर गरेका छन् ।

उनको यो चहानाबीच न्याय परिषद् सचिवालयबाट वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लको नाम र फोटो हटाइएको छ।

बिदामा भए पनि उनी अहिले पनि सर्वोच्चको वरिष्ठ न्यायाधीशका रुपमा यथावत छिन् । तर सदस्यका रुपमा रहने वरिष्ठतम् न्यायाधीश प्रधानको नाम र फोटो नै हटाएर खाली राखिएको हो ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ५ : २७ बजे

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन