८० वर्षीय लामाको हेलिकोप्टरबाट उद्धार « Khabarhub

८० वर्षीय लामाको हेलिकोप्टरबाट उद्धार


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- बिरामी भएर समस्यामा परेका नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–५ का ८० वर्षीय तुनदुुप लामालाई हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

ढाडको समस्यमाबाट पीडित लामा हप्ता दिनदेखि बिरामी भएर समस्यामा परेपछि हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पठाएको उनले बताए । व्यक्तिगत खर्चमा हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : ३५ बजे

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवानामा

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४