नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य « Khabarhub

नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला एसियन गेम्स क्वालिफायरमा नेपालले चीनसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनायो।

नेपालका लागि उपकप्तान पूजा महतोले ५७ बलमा ६ चौकासहित ६३ रनको उत्कृष्ट इनिङ्स खेलिन्। रुवि पोद्धारले २२ र सोनी पाख्रिनले १८ रन जोडिन्।

चीनका तर्फबाट मा रिकले दुई विकेट लिँदा वाङ हिइङ र ली जियापिङले समान एक विकेट लिए।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  १ : ३१ बजे

सरकारलाई घेर्दै कांग्रेसले उठायो १५ प्रश्न, वालेन्द्र शाह पाइला पाइलामा चुकेको निष्कर्ष

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि

कमिसन घटाउन माग गर्दै चालकहरू सडकमा (तस्बिरहरू)

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड

कांग्रेसको निष्कर्ष : वालेन्द्र नेतृत्वको सरकार असफल भइसक्यो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार

येन स्थिरतामा अमेरिकाको जोड

वासिङ्टन– अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान

नेपाली सेलिब्रिटीसँग कसरी नजिक भए ‘गजनी भिलेन’ प्रदीप रावत ?

काठमाडौं – लोकप्रिय बलिउड अभिनेता प्रदीप रावतको मंगलबार निधनपश्चात् नेपाली