सानो साइजमा आउँदै आइफोन १२, यस्तो हुनेछ फिचर « Khabarhub

सानो साइजमा आउँदै आइफोन १२, यस्तो हुनेछ फिचर


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एप्पलले ल्याउन लागेको आइफोन १२ का विषयमा विभिन्न खाले चर्चा चल्न थालेको छ । सन् २०२० मा एप्पलले ल्याउने आइफोन १२ अघिल्लो सिरिजभन्दा फरक हुने बताइएको छ ।

एप्पलले आइफोन १२ चलाउन सजिलो हुने गरी सानो आकारमा सार्वजनिक गर्न लागेको हो ।

एप्पलले यस विषयमा छलफल तथा परामर्श गरिरहेको छ ।

फोनएरेनाद्वारा सिर्जना गरिएको आइफोन १२ केही वर्षअघि सार्वजनिक भएको आइफोन ४ वा ५ जस्तै हुने सीनेटले जनाएको छ । जसमा सार्पर एजेससमेत हुनेछ ।

एप्पलले १२० हर्ज रिफ्रेस रेटको साथमा डिस्प्ले ५.८ इन्चबाट घटाएर ५.४ इन्च बनाउने छ । आइफोन १२ मा पछाडि चार वटा क्यामेरा जडान गर्ने र फाइभ जी समर्थनको साथ आउने अनुमान गरिएको छ ।

यसअघि आइफोन ११ प्रोमा तीन वटा क्यामेरा समावेश गरिएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १ : ०४ बजे

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पौने घण्टा भेटवार्ता

काठमाडौं– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत

एकै दिन ४१ विपदका घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका