आर्थिक रुपले सक्षमलाई वृद्धभत्ता त्याग्न सरकारको अपिल « Khabarhub

आर्थिक रुपले सक्षमलाई वृद्धभत्ता त्याग्न सरकारको अपिल


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सक्षम नागरिकले सामाजिक सुरक्षा भत्ता अन्तर्गतको वृद्ध भत्ता त्याग्न अपिल गरेको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

आर्थिक रुपले सम्पन्न व्यक्तिले भत्ता त्याग्दा अन्य क्षेत्रमा टेवा पुग्ने भन्दै सरकारले आर्थिक रुपले सम्पन्न व्यक्तिले भत्ता त्याग्नुपर्ने बताएका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : १४ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती