स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना « Khabarhub

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना


१६ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

उनको सचिवालयका अनुसार स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। चिकित्सकले उनलाई निमोनिया भएको पुष्टि गरेका छन्।

स्वास्थ्य समस्याकै कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवसको विशेष समारोहमा पनि सहभागी हुन सकेनन्। हाल उनको अस्पतालमा उपचार भइरहेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  १ : २९ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो