आलमको थुनछेक बहस मंगलबार पनि जारी रहने « Khabarhub

आलमको थुनछेक बहस मंगलबार पनि जारी रहने


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ उत्पादनसम्बन्धी अभियोग लागेका कांग्रेस नेता तथा ‘निलम्बित’ सांसद मोहम्म अफताव आलमको थुनछेक बहस मंगलबार पनि जारी रहने भएको छ ।

सोमबार अदालती समयमा बहस नसकिएपछि मंगलबार पनि बहस जारी रहने गरी आलमलाई प्रहरी हिरासतमै फिर्ता पठाइएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

सोमबार आलमका तर्फबाट ५ जना कानून व्यवसायीहरुले बहस गरेका पराजुलीले बताए । सोमबार आलमको तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, गोपाल कृष्ण घिमिरे, अधिवक्ता योगेन्द्र अधिकारी, कृष्ण घिमिरे, सुनिल पोखरेलले बहस गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ५ : १० बजे

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र